बाह्रखरी
Ncell inner sticky
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौं उपत्यकामा आज ४ हजार १०६ कोरोना संक्रमित थपिए
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख २४, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार १०६ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना छन् । 

योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३४ हजार ६१९ पुगेको छ । जसमध्ये आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ८८ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्