site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसियन लाइफ एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स  नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेसनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरू एनआईसी एसिया बैंकको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरीे नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको हो । 

उक्त सिस्टमा आवद्ध भएसँगै कम्पनीले आजबाट कारोबार सुचारु गरेको छ । अब नेसनल पेमेन्ट्स इन्टरफेसमा रहेका कनेक्ट आईपीएस तथा एसीएचएल आइपीएस प्रणालीहरूमार्फत स्वचालित रूपमा एसियान लाइफले बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारू गर्न सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC