साहित्य

काठमाडौं । प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ सार्वजनिक भएको छ । गीतमा कमला अधिकारी र सित्तल भेट बस्यालको स्वर छ । शब्द संकलन प्रकाश सिग्देलले गरेका छन् ।
रिचा थापा र सुमित थापा फिचर्ड भिडियोमा अन्य कलाकार पनि देख्न सकिन्छ । भिडियो रा सिवले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८ १६:०६
प्रतिक्रिया दिनुहोस्