site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसकाे केन्द्रीय समिति बैठक चैत ३० गते बस्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडाें । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १४:५७
प्रतिक्रिया दिनुहोस्