बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
माउण्टेन ड्युको नयाँ प्रचार अभियान
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । माउण्टेन ड्युले नयाँ प्रचार अभियान सार्वजनिक गरेको छ । आफूभित्रको आशँका र डरभन्दा अगाडी सरेर सफलता प्राप्त गर्न सीमाहरु नाध्न प्रोत्साहित एवं जोखिम मोल्न चाहनेहरुको जोशप्रति सम्मान गर्दै आएको कम्पनीले जनाएको छ । रोमाञ्चकारी फिल्महरु मार्फत् नेपालका युवाहरुलाई उनीहरुका डरहरु उपर काबु पाउन निरन्तर प्रेरित गर्ने क्रममा सन् २०२१ को ग्रीष्मयामको लागि माउण्टेन ड्युले आफ्नो नयाँ प्रचार अभियानको थालनी गरेको जनाएको छ ।

पेप्सीको मार्केटिङ डाइरेक्टर नसीब पुरीले भने, “हाम्रो डरको अगाडी जीत छ भन्ने दर्शनशास्त्रका साथ माउण्टेन ड्युले असाधारण सफलता प्राप्त गर्न डरको चुनौतीमा आफूहरुलाई अग्रसर गराउनेहरुको साहस र हिम्मतप्रति सधैं सम्मान गर्दछ ।”

माउण्टेन ड्युको नयाँ टिभि विज्ञापन टिभि, डिजिटल र सामाजिक सञ्जालभर प्रचार प्रसार गरिने कम्पनीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्