site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माउण्टेन ड्युको नयाँ प्रचार अभियान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माउण्टेन ड्युले नयाँ प्रचार अभियान सार्वजनिक गरेको छ । आफूभित्रको आशँका र डरभन्दा अगाडी सरेर सफलता प्राप्त गर्न सीमाहरु नाध्न प्रोत्साहित एवं जोखिम मोल्न चाहनेहरुको जोशप्रति सम्मान गर्दै आएको कम्पनीले जनाएको छ । रोमाञ्चकारी फिल्महरु मार्फत् नेपालका युवाहरुलाई उनीहरुका डरहरु उपर काबु पाउन निरन्तर प्रेरित गर्ने क्रममा सन् २०२१ को ग्रीष्मयामको लागि माउण्टेन ड्युले आफ्नो नयाँ प्रचार अभियानको थालनी गरेको जनाएको छ ।

पेप्सीको मार्केटिङ डाइरेक्टर नसीब पुरीले भने, “हाम्रो डरको अगाडी जीत छ भन्ने दर्शनशास्त्रका साथ माउण्टेन ड्युले असाधारण सफलता प्राप्त गर्न डरको चुनौतीमा आफूहरुलाई अग्रसर गराउनेहरुको साहस र हिम्मतप्रति सधैं सम्मान गर्दछ ।”

माउण्टेन ड्युको नयाँ टिभि विज्ञापन टिभि, डिजिटल र सामाजिक सञ्जालभर प्रचार प्रसार गरिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC