site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनकामना केबुलकार ६ दिन बन्द हुने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मनकामना केबुलकार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । केबुलकारको स्तरोन्नतीको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।  

मर्मत सम्भार पश्चात चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि. ले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्