site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केपी ओली कुन पार्टीको प्रधानमन्त्री : भीम रावल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपाका नेता भीम रावलले केपी शर्मा ओली कुन पार्टीको प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।

संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “केपी ओली अहिले कुन पार्टीको प्रधानमन्त्री ? आफैँ हत्या गरेको प्रतिनिधि सभामा अध्यादेश किन ?”
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्