site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको शनिबारदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि आज पोखरामा मोटरसाइकल र्‍याली गरिएको छ । 
पोखराको पृथ्वीचोकबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । 
महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 
पार्टी सभापतिसहित वरिष्ठ नेता आउने भएपछि बिहान ८ बजेदेखि नै पोखरा विमानस्थलमा पार्टीका कार्यकर्ताको भीड लागेको छ । 
महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि शुक्रबार साँझ नै पोखरा आइसकेको तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए ।  
महाधिवेशनमा लगभग १४ सय प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने काफ्लेले बताए । रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro