site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
देवघाटमा भक्तजन

पवित्र तीर्थस्थल देवघाटधाम पूजाअर्चना र स्नानका लागि  साउनको पहिलो सोमबार आएका भक्तजन । नवलपुर, चितवन र तनहुँको सिमानामा पर्ने देवघाटधाम पूजाअर्चना र स्नानका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत तीर्थालु आउने गर्दछन् । तस्बिर : टेकराज पोखरेल/रासस

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्