site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
अकला मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजाका निम्ति विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्