site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बाह्रसिंगा बथान

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिंगाको बथान । यो निकुञ्जमा दुई हजारभन्दा बढी बाह्रसिंगा छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्