site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१० प्रतिशत रकम तिरे कर्जाको पुनर्संरचना

काठमाडौं । नेपाल राष्ट बैंकले समास्याग्रस्त व्यवसायलाई सहजीकरण गर्ने भएको छ ।

आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा १० प्रतिशत ऋण बुझाएमा ऋणको पुनर्संरचना हुने उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्