site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : प्रकाशमान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमा तलमाथि भएको भन्दै छानबिन हुने बताए । 

छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्