site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सवारी चालक अनुमतिपत्र छपाइका निम्ति सात करोड रुपैयाँ बजेट

विराटनगर । कोसी प्रदेश सरकारले क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र छपाइका लागि बजेट विनियोजन गरेको छ । 

कोसी प्रदेशसभामा आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सवारी चालक अनुमतिपत्र छपाइका निम्ति सात करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।‌ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समयमै अनुमति पत्र नपाउँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ ।‌

कोसी सरकारले ट्रायल दिएका चालकलाई हाल अस्थायी अनुमतिपत्र वितरण गर्दै आएको छ ।‌

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्