site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत र पाकिस्तानबीचको तनावबारे डोनाल्ड ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे टिप्पणी गरेका छन् ।

"म उनीहरू दुवैलाई राम्ररी चिन्छु । म चाहन्छु कि उनीहरूले यो समस्या समाधान गरून् । म चाहन्छु कि उनीहरूले यो आक्रमण बन्द गरून्," उनले पत्रकारहरूलाई भने ।

राष्ट्रपति ट्रम्पले थप भने, "यदि म कुनै पनि तरिकाले मद्दत गर्न सक्छु भने, गर्नेछु ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro