site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रममाथिको छलफल जारी 
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्