site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
धनकपुरधाम क्षेत्रको दृश्य । फाइल तस्बिर : रासस ।

धनुषा । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेस प्रदेश सरकारले आज (वैशाख २२) सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उक्त विषय उल्लेख छ ।

आउँदो जेठ २८ गते कविरदास जयन्तीका अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro