अर्थ व्यवसाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले बिहीबार पत्रकार सम्मलेन गरेर श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्रमा प्राधिकरणले हालसम्म हासिल गरेका उपलब्धि र वर्तमान अवस्थाबारे उल्लेख छ । प्राधिकरणका अवसर र चुनौतीको विश्लेषण गरेर भावी योजना तय गर्न श्वेतपत्र जारी गरिएको शाक्यले बताए ।
के छ श्वेतपत्रमा ?
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:१५
प्रतिक्रिया दिनुहोस्