site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु महालक्ष्मी लाइफले ८.४२१ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई कुल ८.४२१ प्रतिशत लाभांश दिने भएको छ । 

इन्स्योरेन्सको बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro