site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले भन्यो - कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको समाचार असत्य 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ गरी छोडिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएको छ ।

परिसरले विभिन्न सञ्चारमाध्यममा तीनकुने घटनामा ‘नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा पक्राउ गरी विनाकारबाही छोडिएको’ भनेर समाचार प्रकाशित भएको भन्दै कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सो सन्दर्भमा आइतबार एक विज्ञप्ति जारी गर्दै कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले त्यस्तो कुनै पनि व्यक्तिलाई  परिसर तथा मातहत कार्यालयबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro