site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
फाइल तस्बिर ।

मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

गए राति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार, मृतकको सनाखत भइसकेको छैन । मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६, प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro