तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका निम्ति काटिएको पहाडको भित्ता । यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध बनाइँदै छ । तस्बिर : सागर गिरी/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com