site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्लीमा भवन भत्किँदा चारजनाको मृत्यु, दशजना पुरिएको आशंका
Tiktok banner adTiktok banner ad

काठमाडौं । दिल्लीको मुस्तफाबाद क्षेत्रमा एक भवन भत्किँदा चारजनाको मृत्यु भएको छ । धेरै मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

अन्य आठदेखि दशजना भग्नावशेषमुनि फसेको अधिकारीहरूले आशंका गरेका बीबीसीले जनाएको छ ।

अग्नि नियन्त्रक राजेन्द्र अटवालले फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताए । अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोलीले काम गरिरहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro