site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लुकुम गाउँ

रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित लुकुम गाउँ । यो गाउँमा परम्परागत शैलीमा निर्मित घरहरूले मध्यपहाडी मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : बलबहादुर ओली/रासस ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्