site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले १५.७९ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकारणबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro