site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दसैँमा ६ दिन बिदा, तिहार ५ दिन, ०८२ मा कति छन् सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा जम्मा २८ दिन सार्वजनिक बिदा हुनेछ ।

यसमा दसैँका ६ र तिहारका ५ दिनको बिदा पनि समावेश छ । यसबाहेक वर्षभरि परेका शनिबारमा पनि सार्वजनिक बिदा हुनेछ ।

यस्तै, महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै छ ।

सार्वजनिक बिदा सूची

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro