site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ शंकास्पद व्यक्ति पक्राउ 

काठमाडौं । प्रहरीले आज शिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको हो । 

हिजोदेखि त्यस्ता व्यक्तिहरूलाई प्रहरीले निगरानी गरेको र आज नियन्त्रणमा लिएको उनले बताए । ‘‘अभद्र व्यवहार गर्ने, विगतमा पनि अपराध कर्ममा समावेश भएकाहरुलाई नियन्त्रणमा लिएका हौँ,’’ एसपी बोहोराले भने । 

उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro