अर्थ व्यवसाय

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का निम्ति कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
आइतबार (फागुन ११) बसेको सञ्चालक समितिको बैठकबाट गएको असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण अन्तिम स्वीकृतिका निम्ति नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरिएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्