site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सालिनदीमा भक्तजन
Argakhachi Cement Island Ad

काठमाडौंको साँखुस्थित सालिनदीमा बुधबार श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला भर्न आएका भक्तजनको घुइँचो । प्रत्येक वर्ष एक महिना चल्ने श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेलाको आज समापनको दिन हो । तस्बिर : नवीन पौडेल/रासस

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्