site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिंगापुरमा बढ्यो गर्मी, तापक्रम ३६ डिग्री नाघ्यो
Dabur Nepal
NIC Asia

सिंगापुर । नोभेम्बर सन् २०२४ सिंगापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए)ले घोषणा गरेको छ ।

यो कुल वर्षाले नोभेम्बर सन् १९९२ मा सेट गरिएको ३९० दशमलव १ मिमिको अघिल्लो रेकर्ड तोडेको छ । गत शनिबार सिंगापुरमा डिसेम्बरको सबैभन्दा तातो दिन भएको वातावरण एजेन्सीले जनाएको छ ।

पूर्वी सिंगापुरको तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ, जुन अघिल्लो सन् २०१६ डिसेम्बर ६ मा तोकिएको ३५ दशमलव ९ डिग्रीभन्दा बढी थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro