site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई मात्र उमेदवार रहेका पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीको अग्रता

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नरपुर बुढाले अग्रता कायम गरेकी छन् । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा उनले एक हजार ७६ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसका उमेदवार केशकुमारी तुलाचनले ७०० मत ल्याएकी छन् । तुलाचन नेकपा (एमाले) रुकुम पूर्वको उपसचिव हुन् । उनी कांग्रेसको चुनाव चिह्नबाट प्रतिस्पर्धामा छिन् ।

यो पनि पढ्नोस्–

पुथा उत्तरगंगा उपनिर्वाचन : आधार इलाका जोगाउने र भत्काउनेको लडाइँ

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro