राजनीति

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका अमिन थारु १ हजार ४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेरबहादुर थारुले ६७८ मत पाए ।
एमालेका विष्णुप्रसाद देवकोटाले ३३७ मत ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०५:५३
प्रतिक्रिया दिनुहोस्