site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिकारी, राई र रसाइली पुरस्कृत

काठमाडौं । गीतकार दिनेश अधिकारी, संगीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ ।

गायक एवं संगीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मंगलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समिति र लभ एण्ड सपोर्ट फाउन्डेसनले गीतकार अधिकारीलाई ५१ हजार रुपैयाँ नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो ।

त्यसअवसरमा गीतसंगीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उनीप्रति सम्मान प्रकट गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro