site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा सिँगारियो छठघाट (तस्बिरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ ।

छठका निम्ति काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायत घाट सिँगारिएको छ ।

सूर्य पुराणानुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

काठमाडौंमा सिँघारिएका छठघाटका केही तस्बिर हेर्नोस्–

c8-1730950827.jpg

c9-1730950828.jpg

c10-1730950828.jpg

c4-1730950827.jpg

c5-1730950827.jpg

c3-1730950826.jpg

c2-1730950826.jpgतस्बिरहरू : न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro