site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
काठमाडौंमा सिँगारियो छठघाट (तस्बिरहरू)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा–आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व भगवान् सूर्यको पूजा–आराधना गरी मनाइने गरिन्छ ।

छठका निम्ति काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायत घाट सिँगारिएको छ ।

सूर्य पुराणानुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

Dabur Nepal
NIC Asia

काठमाडौंमा सिँघारिएका छठघाटका केही तस्बिर हेर्नोस्–

c8-1730950827.jpg

c9-1730950828.jpg

c10-1730950828.jpg

c4-1730950827.jpg

c5-1730950827.jpg

c3-1730950826.jpg

c2-1730950826.jpgतस्बिरहरू : न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro