राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उठाउने उमेदवार छनोट गरेको छ ।
माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलनई उमेदवमर बनाउन सिफारिस गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ ०८:३८
प्रतिक्रिया दिनुहोस्