site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अपराध अनुसन्धानमा कसैलाई काखापाखा हुँदैन : गृहमन्त्री
Dabur Nepal
NIC Asia

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार, ठगी तथा अपराध गर्ने सबैमा अनुसन्धान हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने उल्लेख गरे । 

“भ्रष्टाचार, ठगी, अपराध गर्ने सबैमा अनुसन्धान हुन्छ । यसमा कुनै काखापाखा हुँदैन । सत्ताप्रतिपक्ष हेरिन्न,” उनले भने, “कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ ।”

उनले सरकार कानुनभन्दा बाहिर गएर काम नगर्ने दाबी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro