site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तनहुँ । तनहुँको व्यास नगरपालिका–१, गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । ठक्करबाट सविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग१त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनी सोही वडास्थित ज्ञानगंगा बोडिङ स्कुलमा कक्षा–२ मा अध्ययनरत थिए । ट्याक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा उनको मृत्यु भएको हो ।

ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro