site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो बन्यो ‘खुस्मा’को ट्रेलर

काठमाडौं । चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा प्रेम, बाध्यता, विछोड र द्वन्द्वलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरीलगायत फिचर्ड छन् । 

एम मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशन अशोक थापा मगर हुन् ।

सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् भने सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । 

चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro