site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि (भिडियो)

काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो । उनलाई चार गोली हानिएको थियो । त्यसमध्ये शरीरको अघिल्लो भागमा तीन र टाउकोको पछाडि एउटा गोली लागेको थियो ।

Dabur Nepal
NIC Asia

मुनाकी आमा आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् ।

पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

भिडियो हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro