site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रिलायबलको सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा कारोबार सुरु गरेको सात वर्ष पूरा भएको छ । यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षरोपण र अरू शाखाबाट विद्यालयहरूलाई शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्यसामग्री वितरण र सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आउँदा दिनमा पनि कम्पनीका सेवालाई उच्च प्राथमिकतामा राखेर थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कम्पनीका कर्मचारी तथा एड्भाइजर समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बिमा जागरणसहितको प्रभातफेरी र शाखाहरूमा कार्यक्रमहरू गरी सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro