site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाणिज्य बैंकहरूप्रति राष्ट्र बैंक उदार, काउन्टर बफरको व्यवस्था हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गरेर काउन्टर बफरसम्बन्धी व्यवस्था हटाएको छ ।

मंगलबार उक्त संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि काउन्टर बफरमा राखिएको व्यवस्था आर्थिक वर्ष २०८१/८२ का लागि हटाएको हो ।

यसअघि काउन्टर बफरबापत पुँजीको ०.५ प्रतिशत राख्नुपर्ने व्यवस्था थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्