site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती नदी सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै काठमाडौंमा वाग्मती नदीको जलसतह सोमबार दिउँसो सतर्कता तह पार भएको छ । गौरीघाट जलमापन केन्द्रमा वाग्मती सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भाद्र १०, दिउँसो २ः४५ बजे । काठमाडौं जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले वागमती–मनहरा दोभानसम्मको तटीय क्षेत्रहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro