site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बस दुर्घटनामा मृत्यु भएका भारतीयको शव भारत लगियो

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ । चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो ।

शव लैजान भारतीय वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो । वायुसेनाको विमानमार्फत २५ र शववाहनबाट दुई शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro