site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको सरकारप्रति परिसंघ सकारात्मक छ : अध्यक्ष अग्रवाल 

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको सरकारप्रति व्यवसायीहरू सकारात्मक रहेको बताएका छन् । 

शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार ः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
 
नीतिनियम लगानीमैत्री हुनुपर्ने, उद्योगीलाई कस्ने खालको हुन नहुने, नीतिगत व्यवस्था आवश्यकता अनुसार मात्रै परिवर्तन हुनुपर्नेमा उनको जोड छ । 

“नियन्त्रण गर्ने मनसायले ऐन नियम आउनु हुँदैन । अख्तियारले निजी क्षेत्रलाई हेर्ने नियम उचित होइन,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro