site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला रु एक लाख ५१ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज एक लाख ५१ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ८१५ निर्धारण भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro