अर्थ व्यवसाय

काठमाडौं । होस्टल व्यवसायी संघले बिहीबार सात सदस्यीय बुद्धनगर क्षेत्रीय समिति गठन गरेको छ ।
क्षेत्रीय समितिको संयोजकमा यज्ञराज नेपाल चयन भएका छन् । त्यसैगरी उपसंयोजकमा ध्रुवप्रसाद कँडेल, सचिवमा मेनुका अधिकारी र कोषाध्यक्षमा मनिषकुमार साह चयन भएको संघले जनाएको छ ।
समितिको सदस्यमा गोपाल भण्डारी, ममता अर्याल र कमल छतकुली चुनिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १८:५५
प्रतिक्रिया दिनुहोस्