site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डको अध्यक्षका लागि मन्त्रालयले बोलायो करिष्मा र दिनेशसहित ६ जनालाई 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिनेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । बुधबार र बिहीबारका लागि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको हो ।  

बुधबार अर्जुन कुमार डंगोल, करिष्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डि.सी.)लाई अन्तर्वार्ताका लागि बोलाइएको छ । 

बिहीबार दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई बोलाइएको मन्त्रालयले जनाएको छ । 

भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro