site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको निर्देशिका– जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने, भ्रष्टाचार गर्न नपाइने (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

उनका अनुसार जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशिका ल्याइएको हो ।

Dabur Nepal
NIC Asia

एक्काइस बुँदे निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । यस्तै, फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता, जवाफदेही नहुनेजस्ता बेथितिमा सरिक हुन नपाइने पनि उल्लेख छ । 

“मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रस्टीकरण अनिवार्यसँग राख्ने छन्,” निर्देशिकामा लेखिएको छ, “आफ्नाबारेमा उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाई संयमले सम्बोधन गर्नेछन् । मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्नेछन् । समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने छन् ।”

निर्देशिकाको पूर्णपाठ

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro