site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ वटा एजेन्डा प्रस्तुत
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकमा एजेन्डा प्रस्तुत गरिएको हो । 

बैठकले महासमिति बैठकमा पेस भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने एजेन्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन र भ्रातृ संगठनहरुको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने एजेन्डा रहेको उनले बताए । बैठकले कार्यसम्पादन गरेका निर्णयहरूलाई भने अनुमोदन गरेको प्रवक्ता महतले जानकारी दिए ।

अन्य एजेन्डाहरूमा भ्रातृ संगठनहरूको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने, १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने, पार्टीका विभिन्न वडादेखि माथिल्लो तहमा रिक्त स्थानका विधानतः पदपूर्ति गर्ने लगायतका विषयमा पनि केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने उनले बताए । 
 

Royal Enfield Island Ad

452501653_481681731150087_4835607909519184591_n-1723030852.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro