site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा कारका चालक निदाएपछि... 
Dabur Nepal
NIC Asia

नयाँदिल्ली । भारतको आगरा–लखनउ ‘एक्सप्रेस वे’मा बस र कार ठोक्किँदा सातजनाको मृत्यु भएको छ । इटावा भन्ने स्थानमा सो घटना भएको हो । नागाल्यान्डको नम्बर भएको डबल डेकर बस रायबरेलीबाट दिल्ली जाने क्रममा सो घटना भएको हो । 

‘एक्सप्रेस वे’मा १२९ माइल स्टोननजिकै कारसँग बस ठोक्किएको थियो । प्रहरीका अनुसार कारका कारका चालक निदाएका कारण आफ्नो लेनबाट क्रस गरेर बससँग ठक्कर खाएको थियो । ठक्करका कारण बस अनियन्त्रित भएर सडकबाट झरेको थियो । 

दुर्घटना बसमा सवार चारजना र कारमा सवार सातजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बसमा ६० जना यात्रु सवार थिए । बसमा रहेका करिब २५ जना घाइते भएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro