site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा कारका चालक निदाएपछि... 

नयाँदिल्ली । भारतको आगरा–लखनउ ‘एक्सप्रेस वे’मा बस र कार ठोक्किँदा सातजनाको मृत्यु भएको छ । इटावा भन्ने स्थानमा सो घटना भएको हो । नागाल्यान्डको नम्बर भएको डबल डेकर बस रायबरेलीबाट दिल्ली जाने क्रममा सो घटना भएको हो । 

‘एक्सप्रेस वे’मा १२९ माइल स्टोननजिकै कारसँग बस ठोक्किएको थियो । प्रहरीका अनुसार कारका कारका चालक निदाएका कारण आफ्नो लेनबाट क्रस गरेर बससँग ठक्कर खाएको थियो । ठक्करका कारण बस अनियन्त्रित भएर सडकबाट झरेको थियो । 

दुर्घटना बसमा सवार चारजना र कारमा सवार सातजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बसमा ६० जना यात्रु सवार थिए । बसमा रहेका करिब २५ जना घाइते भएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro